status1

तिमी लाई भुल्ने कोसिस मा हरेक 😔 याद हरु ताजा भइराछन ।

कस्ले भन्छ नेचर र सिग्नेचर बदलिन्न भनेर ? यदी हातमा 🖐️ चोट लागेपछि सिग्नेचर बदलिन्छ, तेस्तै दिल 💔 मा चोट लागेपछि नेचर बदलिन्छ ।

The Worst Kind Of Pain Is When You’Re Smiling Just To Stop The Tears From Falling.

साचो माया 💖 को कुनै कदर हुदैन र कसैले बुझन 💔 सक्दैन, त्सैले त साचो माया 😔 जहिलेनी अधुरो रही हाल्छ ।

मलाई छोडेर जानु को अर्थ भनेर त जानु थियो 😔 ? तिमि म देखि रिसाको थिएउ या 😔 म जस्ता हजार थिए ?

Sometimes All You Need Is One Person Who Cares.

दिल पनि कति नादान र नसमज छ, कति वर्ष पछि देखे उनलाई फेरी पनि, उनको लागि दुवा मागी राछ ।

one Side Love 💕 पनि अचम्म को हुन्छ, जहिलेनी एही डर 😔 हुन्छ कि कसैले 👬 लैदिनेहोकी भनि ।

Behind My Smile Is Everything You’Ll Never Understand

धेरै दिन देखि हेरी राछु तिम्रो लापरबा, यदी म रिसाए भने तिमीले समाल्न सक्दिनौ ।

एति पिडा 💔 त मिर्तु ले पनि दिदैन होला, जति पिडा 💔 तिम्ले छोडेर देकि छौ ।

तिम्रो लागि मरमिटने बचन थियो, तर यो सोचेको थिएन कि तिमीले मलाई मिटाउछौ भनि ।

यहा मान्छे आफ्नो गल्ति मान्दैनन, अनि अरुलाई आफ्नो कसरि मान्लान ?

When You Sit Alone …You Sit With Your Past …

तिमीले त कुरा गर्न यसरी छाडेउ कि, बर्षौ देखि तिम्रो बोज भए झै ।

जिन्दगि रयो 👦 भने सिर्फ तिमीलाई ❤️ याद गर्नेछु, जुन दिन याद गरेन छु भने सम्जिनु म मरेछु 👽 भनि ।

न बस उदास 😔 बनि निस्टूरि 💔 लाई सम्जेर, उनि खुसिछ्न आफ्नो दुनियामा 💔 तिम्रो दुनिया उजाड पारेर 💔 ।

beautiful को पछारि न लाग केटाहो, तरबार जति राम्रो भएनी आखिर खुन नै माग्छ ।

A relationship is only made for two….but some just forget how to count.

मेरो आवारागिरि मा ठुलो हात छ तिम्रो, जुन बेला तिम्रो याद आउछ घर मा बस्ने मन गर्दैन ।

गम हु दर्द हु, गाना हु या आवाज हु, बस जिउदो पनि छु, तिमि बिना धेरै उदास छु ।

माया नई हो जो, कुनै पनि मोडमा बाच्न सिकाई दिन्छ ।

हकीकत अरु केहि हुन्छ हरेक गुमसुम मान्छे पागल हुदैन ।

बदलिदो समय देखे छु मैले, आफ्नै मायालाई काडा बनेको देखेछु मैले ।

जो मिल्छन तिनी हरु बिछोड पनि हुन्छन, मत नादन थिए, एउटा साझको भेट घाट लाई माया सम्झेर बसे छु ।

माया देखाऊ दैमा माया बढदैन, माया त तेस्लेनी गर्छ जसले भन्दैन ।

“ यो जिन्दगीका पानाहरु सादा नै सहि थियो मसीहरु पोखिदिएर दाग दाग बनाई दियोंयो जिन्दगीका पानाहरु सादा नै सहि थियो मसीहरु पोखिदिएर दाग दाग बनाई दियोंौ”

एउटा मेडल उनीलाई पनि देउ माया मा कति राम्रो संग अरुको दिल संग खेल्छिन ।

माया को दर्द यस्तो हुन्छ, आफ्नो प्राण दिन्छन तर पर्खन सक्दैनन् ।

लेखनत यो थियो कि तिमीबिना खुसि छु भनि, तर पहिलेनै आसु खसेर कागज भिजि हाल्यो ।

माया त किस्मत मा हुनु पर्छ दिल मा त हरेक को हुन्छ ।

दिल संग खेल्न त मलाई पनि आउछ, जुन खेलमा खेलौना टुट्छ त्यो खेल मैले खेल्दिन ।

अध्यारो थियो जिन्दगि मा केहि खास थिएन, जसलाई उज्यालो सम्झिए उनलाई मेरो केहि कदर नै छैन ।

झगडा तब हुन्छ, जब दर्द हुन्छ, दर्द जब हुन्छ, जब माया हुन्छ ।

Comments