- Get link
- Other Apps
Mandatory -Order and Regulation Sign (आदेश मुलक चिन्ह)

पर्किङ्ग निषेध

प्रवेश निषेध

दाहिने मोड्न निषेध

बायाँ मोड्न निषेध

यु टर्न गर्न निषेध

अधिकतम गति

सबारी चौडाही सिमा

उछिन्न निषेध

हर्न निषेध

रोक हेर र जाऊ

गति सिमा समाप्त

सिधा मात्र जाउ

आगाडी गएर बाया मोड

कुनै तिर बाट जाउ

सानो गोल घुम्ती

सवारी भार सिमा

बाया मोड

बाया च्याप

एक तर्फी सवारी

रोक र जन्देउ

मूल सडक वा गोल घुम्ती मा आउने लाई पहिला जान देउ

ट्रक निषेध

सबारी लम्बाई सिमा

सवारी उचाई सिमा

एक्सल भार सिमा

पैदल यात्री निषेध

बेल गाडा निषेध

गति सिमा समाप्त

जाउ (अस्थाई चिन्ह )
Dangerous and Warning Signs(चेतनामुलक चिन्ह)

टी जक्शन

खतरा

आगाडी दुइ तर्फी बाटो सिधा

आगाडी दुइ तर्फी बाटो

दाहिने मोड

दाहिने पुरा मोड

साँघुरो पुल

बढी उकालो

खतरनाक दबेको बाटो

दुवै तिर बाट साँघुरिएको सडक

पहिरो झर्ने ठाउँ

दाहिने तिरबाट साँघुरिएको बाटो

दोहोरो मोड पहिले बायाँ

वाई जंक्सन

बायाँबाट सबारी आउन सक्छ

दाहीनेबाट सबारी आउन सक्छ

गोल घुम्ती

आगाडी उचायी सिमा

चौबाटो आगाडी सडक

चौबाटो आगाडी साखा सडक

बढी ओरालो

पाल्तु जनावर

कम उचाइमा डिलहरु

उठेको बाटो

पैदल यात्रीले बाटो काट्ने ठाउँ

दाहिने साखा सडक

एक पछि आर्को दोबाटोहरु

दोहोरो बाटोहरु समाप्त

ट्राफिक चिन्ह

जंङ्गली जनावर

अगाडी बाटोमा पैदल यात्री

नदीको किनारा

रेल गाढी गेट नभएको

गिट्टी उछिट्टिटन सक्ने

बाटोमा काम हुदै

ज़ाच चौकी

केटाकेटीहरु

बायाँतिर तिखो मोड

तिखो मोड (अस्थाई बाटो)

टी जंक्शन (दायाँ बायाँ मोड )
Information Signs (जानकारीमुलक चिन्ह )

पार्किंग ईस्थल

एक तर्फी बाटो

वर्क शप

प्राथिमिक उपचार सिबिर

उछिने ठाउँ

टेलिफोन

बाटोको अन्त

पैदल यात्री को बाटो

पेट्रोल पम्प

बस बस्ने ठाउँ

अस्पताल

जलपान ठाउँ

पैदल यात्री र साइकल को बाटो

रेस्टुरा

पैदल यात्रीको बाटो

साइकल को बाटो

बस बिसौनी

बन भोज क्षेत्र

जेब्रा क्रस

अत्यन्त जरुरि भए मात्र राख्न

सडक छेउ का रेखाहरु

सडक बीच का रेखाहरु
- Get link
- Other Apps
Comments
Post a Comment